राना थारु समुदायले ‘खखडेहरा’ पर्व मनाउँदै

कञ्चनपुर: कैलाली–कञ्चनपुरका राना थारु समुदायले होलीको अन्तिम दिन आज ‘खखडेहरा पर्व’ मनाइरहेका छन् । राना थारु समुदायका पुरुषले खखडेहरा पर्वका अवसरमा होलीलाई अर्को वर्ष खेल्न पाउने गरी बिदाइ गर्दैछन् । महिलाले भने होली चैत महिनाको चराई पर्वमा पठाउने चलन रहेको छ । खखडेहरा पर्वमा आज बिहानै राना थारु समुदायका अगुवाले घर घरबाट पूजा सामग्री सङ्कलन…

Logo