जनकपुर । विश्वप्रख्यात हिन्दू धर्म गुरु स्वामी रामभद्राचार्यले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह हिन्दूत्वप्रति पनि कुनै प्रेम नरहेको बताएका छन् । आइतबार जनकपुरधामको जानकी मन्दिर दर्शन गर्न आएका धर्म गुरु रामभद्राचार्यले बालेनको भारतप्रती पनि दृष्टी ठिक नभएको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री बालेनको मन भारत विरोधी नहुनुपर्ने सुझाव दिए । उनले बालेनको आकर्षण हिन्दूत्वप्रति हुनुपर्ने…