यस्तो पीडादायक परिस्थिती कसरी सृजना भयो ? अब के हुन्छ ?

एकजना विद्धानले आज बिहानै फोन गरेर भन्नुभयो, ‘तपाई आज राती निदाउन सक्नुभयो ? म त आज रातभरी झिमिक्क पनि निदाउन सकिनँ, के भयो यस्तो ? यसरी ३ घण्टाकै अवधीमा राज्यले आफ्ना दर्जनौं छोराछोरीको हत्या कसरी गर्न सक्छ ? माओवादी आन्दोलन त हिंसात्मक आन्दोलन थियो, राज्य र माओवादी दुवै ससस्त्र द्धन्दमा थिए, त्यहाँ मर्ने र मारिने…

Logo