‘रुखमा पैसा फल्दैन भन्थे मेरो त रुखमै फल्छ’ : हरिकला रम्तेल

दिनहुँ जस्तो घण्टौँ जंगलमा यसरी हराँउथिन्, मानौँ जंगल र जंगलका हरिया पातहरुसँग प्रेम थियो । त्यही पातसङ्गको प्रेमलाई जीवन बाँच्ने आधार बनाएकी बिरेन्द्रनगर -५ की ५० बर्षीया हरिकला रम्तेल जिल्लाकै सफल महिला उधमीको सूचीमा पर्छिन् । व्यस्त बजारको उत्तरी भागमा रहेको घना जंगलको फेदमा रहेको ‘रामजानकी’ दुना टपरी उधोग उनको दैनिक गन्तव्य स्थान हो ।…

Logo