काठमाडौंमा भेटिने हरेक मानिस हरपल व्यस्त भेटिन्छन् । देशका हरेक कुनाबाट सुन्दर भविश्य र पैसा कमाउन यहाँ आइपुगेका उनीहरु जीवन जिउनका लागि काम गरिरहेका हुन्छन् । कोही आफैले सुरु गरेको काम गर्छन् भने कोही अर्काको काम गर्दै दैनिक अथवा मासिक तलबका लागि दुःख गरिरहेका भेटिन्छन् । कोही धेरै पढेर पनि काम पाइरहेका छैनन् भने कसैलाई…