काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले चुनदेवीस्थित आफ्नो सम्पर्क कार्यालयबाट राष्ट्रिय भेलाको प्रारम्भिक प्रक्रिया सुरु गरेको छ । सभापति गगन थापासँग असन्तुष्ट रहेका नेताहरुले यही साउन ६ गते विपी स्मृति दिवसका अवसरमा राष्ट्रिय भेलाको मिति तय गर्ने प्रक्रिया अगाडि बढाएका हुन् । यसै सिलसिलामा शनिबार तरुण दलको अगुवाइमा राष्ट्रिय भेला एवम विपी स्मृति दिवस मनाउनका…