लक्ष्मी महतो कोइरीको आतिथ्यमा एमाले बर्दिबासले ग-यो वृक्षारोपण

काठमाडाैं । प्रतिनिधि सभा सांसद लक्ष्मी महतो कोइरीकाे आतिथ्यमा नेकपा एमाले बर्दिबास नगर कमिटीले वृक्षरोपण गरेको छ । उक्त वृक्षरोपण बर्दिबास नगरपालिका-५ को टुटेश्वर गाउँभन्दा पश्चिम बगरमा गरिएको हो । वृक्षरोपण कार्यक्रममा महोत्तरी क्षेत्र नं-१ प्रतिनिधि सभा सांसद लक्ष्मी महतो कोइरी, मधेश प्रदेश भौतिक पुर्वाधार मन्त्री सरोज यादव, शिक्षा तथा सामाजिक कल्याण राज्री मन्त्री शारदा…

Logo