कर्णाली पछि परेको होइन, पारिएको होः मुख्यमन्त्री शर्म

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीलाई राज्यले नै पछि पार्ने काम गरेको आरोप लगाएका छन्। उनले कर्णालीलाई पछि परेको क्षेत्रकारुपमा चिनाइएको भन्दै त्यो भाष्य गलत भएको र बदल्न आवश्यक रहेको बताएका हुन्। ‘कर्णाली आफैँ पछि परेको होइन, बरू राज्यले नै पछि पार्ने काम भएको हो, पछाडि पारिएको हो,’उनले भने। सुर्खेतमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री…

Logo