भारत र नेपालबीचको भूमि मिचिएको छ, तर तेस्रो पक्षको भूमिका जरुर छैन -भारत

एजेन्सी । भारत र नेपालबीचको द्विपक्षीय मामिलामा कुनै तेस्रो पक्षको भूमिका जरुर नभएको भारतले स्पष्ट पारेको छ । दुई देशले सीमा मामिलाका सबै पक्षहरूलाई सम्बोधन गर्न द्विपक्षीय संयन्त्र स्थापना गरेको पनि उल्लेख गरेको छ । नियमित मिडिया ब्रिफिङका क्रममा सोधिएका प्रश्नहरूको जवाफ दिँदै विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सीमांकित क्षेत्रहरूमा भूमि कब्जाका घटनाहरू रहेपनि त्यसलाई…

Logo