औषधी व्यवसायीलाई साथ दिन मन्त्रालय सधैं तत्पर: स्वास्थ्यमन्त्री श्रेष्ठ

हेटौंडा । बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले औषधी व्यवसायीले नियमसंगत सर्वसुलभ औषधिको उपलव्धतालाई मध्यनजर गर्दै व्यवसाय सञ्चालन गरे सरकारसँग अत्तिन नपर्ने बताएका छन्। उनले व्यवसायिलाई सरकार सहयोग गर्न तत्पर रहेको समेत बताए। शुक्रबार हेटौंडामा भएको  नेपाल औषधि व्यवसायी संघको तेश्रो वार्षिक साधरणसभा तथा दोश्रो प्रदेश अधिवेशन कार्यक्रममा मन्त्री श्रेष्ठले सर्वसुलभ औषधिको उपलव्धतालाई मध्यनजर गर्दै व्यवसाय…

Logo