दुर्गममा खोपको सफलता, सहरमा भने चुनौती

काठमाडौं । दुर्गम ग्रामीण क्षेत्रमा खोप कार्यक्रम सफल भए पनि सहर र महानगरमा खोपको पहुँच र स्वीकार्यता कमजोर देखिएको छ। सहरी क्षेत्रमा अस्थायी बसोबास, जनसंख्या घनत्व, चेतनाको कमी लगायतका कारण खोप कार्यक्रम सञ्चालनमा चुनौती बढेको छ। गत चैत महिनामा डोल्पा जनस्वास्थ्य कार्यालयबाट खटिएका स्वास्थ्यकर्मीहरू चार दिन हिँडेर उपल्लो डोल्पास्थित छार्का भोट पुगे । छार्का भोट…

Logo