केएमसीमा विनाशल्यक्रिया तार विधिबाट दिमागको रक्तस्रावको सफल उपचार

काठमाडाैं । भक्तपुर चाँगुनारायणकी ४५ वर्षीया शान्ति रावत सामान्य रूपमा जीवनयापन गर्दै थिइन्। उनलाई पहिले पनि कहिलेकाहीँ टाउको दुख्ने, रिंगटा लाग्ने र शरीर कमजोर हुने समस्या देखिन्थ्यो तर औषधि सेवनपछि ठीक हुने भएकाले त्यति गम्भीर रूपमा लिइएको थिएन। तर एकदिन उनी आफ्नी बहिनीको घर खरिपाटी गएको बेला अचानक बेहोस भइन् र अवस्था एक्कासी जटिल बन्दै…

Logo