जेनजी आन्दोलनमा सञ्चारका लागि ‘डिस्कर्ड’ एप प्रयोग : नेपाल प्रहरी

काठमाडौं । ‘जेनजी पुस्ता’ को यही भदौ २३ र २४ गतेको आन्दोलनमा सञ्चारका लागि ‘डिस्कर्ड’ एप प्रयोग गरेको खुलेको छ । प्रदर्शनमा विभिन्न युवाहरूलाई उत्तेजित बनाउने काम ‘डिस्कर्ड’ एपमार्फत भएको नेपाल प्रहरीले जनाएको छ । सोही एपमार्फत युवाहरू जोडिएर सामूहिक रूपमा देशको राजनीतिप्रति वितृष्णा फैलाउने खालका अभिव्यक्ति दिने तथा व्यक्ति केन्द्रित घृणा फैलाउने काम भएको…

Logo