प्रमाणबिनै विष्णु पौडेलविरूद्ध हालिएको मुद्दामा संस्थागत समीक्षा गर्न रास्वपा सांसद पन्थीको माग

काठमाडौं । कानुन व्यवसायीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गोविन्द पन्थीले पूर्वउपप्रधानमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णु प्रसाद पौडेलविरुद्ध प्रमाणबिना सम्पत्ति शुद्धीकरण मुद्दामा गरिएको अभियोजनमाथी प्रश्न उठाएका छन् । अनुसन्धानको गुणस्तरमाथि गम्भीर प्रश्न उठाउँदै संस्थागत समीक्षा गर्न उनले माग गरेका छन् । पन्थीले भनेका छन् ‘यी प्रश्न कुनै एक व्यक्ति वा राजनीतिक दलसँग…

Logo