काठमाडौं । फिफा विश्वकप २०२६ मा विश्वका नम्बर १ र २ वरीयताका टिम फाइनलमा भिड्ने तयारीमा छन् । कोपा अमेरिका च्याम्पियन र युरोपेली विजेता नै उपाधि भिडन्तमा ओर्लिदा नयाँ इतिहास कोर्ने उच्च मनोकांक्ष दुबै टिमसँग हुनेछ । विश्व फुटबलकै सर्वकालीन महान् खेलाडी लियोनल मेसी र यूवास्टार लामिन यामल सामु एउटा अर्को जादुयी प्रदर्शनको अवसर हुनेछ…