काठमाडौं । विश्व नम्बर १ खेलाडी आर्यना सबलेन्काले सोमबार चार पल्टका ग्रान्ड स्लाम विजेता नाओमी ओसाकालाई पराजित गर्दै फ्रेन्च ओपन २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् । उत्कृष्ट खेलको नमुना पेस गर्दै सलेन्का ७–५ र ६–३ ले विजयी रहिन् । उनी ग्रान्ड स्लाम प्रतियोगिताको अन्तिम आठमा पुगेको यो लगातार १४ औं पल्ट हो । यसपल्टको…