केन्द्रबिन्दु डेस्क । नेब्रास्का (अमेरिका), २४ जेठ ।एकजना आठ वर्षीया बालिका ‘केटाजस्तो देखिएको’ आरोप लगाउँदै उनको गल्र्स फुटबल टोलीलाई प्रतियोगितामा भाग लिनबाट वञ्चित गरिएको छ । प्रतियोगिता आयोजकहरूले नै सानो कपाल (ब्यायज कट कपाल) राख्ने मिली हर्नान्डिज नामक बालिकामाथि यस्तो आरोप लगाएका हुन् ।इएसपिएन डट कमले जनाएअनुसार, मिली अमेरिकी राज्य नेब्रास्कामा रहेको ओमाहा अजुरी काचोरोस…