भारत पाँचौँपटक च्याम्पियन्स ट्रफी सेमिफाइनलमा

लन्डन, २९ जेठ । कसिकसाउ बलिङ, सुदृढ क्षेत्ररक्षण अनि शिखर धवन र विराट कोहलीको दमदार ब्याटिङले गर्दा डिफेन्डिङ च्याम्पियन भारत ७२ बल बाँकी छँदै दक्षिण अफ्रिकालाई आठ विकेटले पराजित गर्दै पाँचौँपटक च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । योसँगै भारतले पाँचपटक सेमिफाइनल पुग्ने दक्षिण अफ्रिकी रेकर्ड पनि बराबरी गरेको छ ।लिग चरण म्याच भए पनि…

Logo