एसियन गेम्स क्वालिफायरः चीनमाथि नेपालको २२१ रनको ऐतिहासिक पराजित

काठमाडाैं । सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट क्वालिफायरको समूह 'ए' को पहिलो खेलमा नेपालले चीनमाथि २२१ रनको ऐतिहासिक जित दर्ता गरेको छ । कुशल भुर्तेलको विष्फोटक शतकको मद्दतले नेपालले प्रस्तुत गरेको विशाल लक्ष्य पछ्याउने क्रममा चीन मात्र ९२ रनमा समेटिन पुग्यो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा मात्र २ विकेट…

Logo