काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा गुजरात टाइटन्स फाइनल पुगेको छ । अब आइतबार हुने फाइनलमा गुजरातले डिफेन्डिङ च्याम्पियन रोयल च्यालेर्न्ज बेंगलुरुको सामना गर्नेछ । गुजरात टाइटन्सले चन्डिगढमा भएको क्वालिफायर–२मा राजस्थान रोयल्सलाई सजिलै ७ विकेटले हरायो । जितका लागि २ सय १५ रनको लक्ष्य पछ्याएको गुजरातले ७ विकेट गुमाएर १८.४ ओभरमा २ सय…