काठमाडाैं । मलेसियाको क्वालालम्पुरमा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगितामा नेपाली महिला टोलीले इन्डोनेसियामाथि ४ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ। समूह 'बी' अन्तर्गतको यस खेलमा नेपालले खेल सकिन ३ बल बाँकी छँदै ११४ रनको लक्ष्य सफलतापूर्वक पछ्याएको हो। याे जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेकाे छ । नेपालले समूह चरणको पहिलो खेलमा बुधबार चीनलाई…