काठमाडौं । फिफा विश्वकपको इतिहासमा इक्वेडरको नाम खासै चर्चामा छैन । तर दक्षिण अमेरिकी क्षेत्रीय छनोट (कोनमेबोल)को दोस्रो शीर्ष टोलीका रूपमा सनसनी मच्चाउदै विश्वकपमा प्रवेश गरेको हो । १० टोली सम्मिलित उक्त प्रतियोगितामा इक्वेडरले २९ अंकका साथ देस्रो स्थान हासिल गरेको थियो । इक्वेडरले १८ खेल खेल्दा समान आठ जित र बराबरी र दुई हार…