बायर्न म्युनिखलाई जर्मन कपको उपाधी

काठमाडौं । बायर्न म्युनिखले जर्मन कपको उपाधी जितेको छ । स्टुटगार्टविरुद्ध ३–० को सहज जित निकाल्दै बायर्न म्युनिखले उपाधि उचालेको हो । यससँगै बायर्न ६ वर्षपछि एकै सिजन दुई घरेलु उपाधि जित्न सफल भएको छ । यसअघि टोली टोली जर्मन बुन्डेसलिगा च्याम्पियन बनेको थियो । शनिबार सम्पन्न फाइनलमा बायर्नलाई जित दिलाउन ह्यारी केनले ह्याट्रिक गरे…

Logo