काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा अमेरिकाविरुद्ध नेपालका इशान पाण्डेले अर्धशतक पूरा गरेका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि इशानले ६१बलमा ३ चौका र १ छक्का सहयोगमा अर्धशतक पूरा गरेका हुन्। यो उनको अन्तर्राष्ट्रिय एकदिवसीयमा दोस्रो अर्धशतक हो । उनले यसअघि अमेरिकाविरुद्धको…