म्यानचेस्टर सिटी बसाइमा पूर्णविराम लगाउदै ग्वार्डिओला

काठमाडौं । एक सफल प्रशिक्षक र व्यवस्थापक पेप ग्वार्डिओलाको कीर्तिमानी १० वर्षको म्यानचेस्टर सिटी बसाइमा पूर्णविराम लाग्दै छ । इंग्लिस मिडियालाई विश्वास गर्ने हो भने उनले म्यानचेस्टर सिटी छोड्दै छन्, यद्यपि क्लब आफैंले यसबारे केही भनेको छैन । यो सिजनको अन्त्यसँगै उनले सिटीबाट बिदाइ लिन लागेका हुन् । सिटीसँग उनको एक वर्षको अनुबन्ध भने बाँकी…

Logo