काठमाडौँ । काठमाडौं। आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । स्कटल्याण्डका कप्तान रिची बेरिङटनले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् । नेपालले स्कटल्याण्डसँगको पहिलो खेलमा पनि टस हारेको थियो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको खेलमा नेपाललाई जित्नै पर्ने दबाब रहेको छ । आजको खेलमा…