काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली महिला टिमले मलेसियासँग दुई टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने तय भएको जनाएको हो । क्यानका अनुसार, शृंखला यही मे २० र २२ मा हुनेछ । नेपालले एसीसी महिला प्रिमियर कप छनोट प्रतियोगिताको पूर्वसन्ध्यामा घरेलु टिमसँग शृंखला खेल्न लागेको हो । नेपालले मे २३ देखि ३१ सम्म छनोट प्रतियोगिता खेल्दै…