एसियन गेम्स महिला क्रिकेट छनोट : नेपाल र मलेसिया भिड्दै

एसियन गेम्स महिला क्रिकेट छनोट : नेपाल र मलेसिया भिड्दै

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज बिहीबार इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ।

मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने १२ बजे सुरु हुनेछ। नेपालले समूह चरणको पहिलो खेलमा बुधबार चीनलाई १९ रनले हराएको थियो।

आज इन्डोनेसियालाई पनि हराउँदै नेपाली टोली लगातार दोस्रो जित हासिल गरी समूह विजेताका रूपमा सेमिफाइनल पुग्न चाहन्छ।

पहिलो खेलमा चाइनासँग ३ विकेटले पराजित इन्डोनेसिया पनि नेपाललाई फराकिलो अन्तरले हराउँदै अन्तिम चारमा प्रदेश गर्ने दाउमा छ।

Skip This
Skip This
Logo