च्याम्पियन्स लिग फाइनलः कसले उचाल्ला उपाधि ?

काठमाडाैं । युरोपेली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको फाइनल खेल आज शनिबार बुडापेस्टको पुस्कास एरिनामा हुँदैछ । करिब ६७ हजार दर्शकअघि राति ९ बजेर ४५ मिनेट जाँदा फाइनल खेल सुरु हुनेछ, पुस्कास एरिनामा पहिलो पटक च्याम्पियन्स लिगको फाइनल हुन लागेको हो, जसमा उपाधिका लागि आमनेसामने हुँदैछन् इंग्लिस क्लब आर्सनल र फ्रेन्च क्लब पेरिस…

Logo