भलिबल संघको वार्षिक क्यालेन्डर सार्वजनिककेन्द्रबिन्दु डेस्क । काठमाडौं,२८ जेठ ।भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको हरेक दिन जेठ ८ गतेलाई अबदेखि हरेक वर्ष राष्ट्रिय ‘भलिबल दिवस’ का रूपमा मनाइने भएको छ । नेपाल भलिबल संघले शनिबार राजधानीमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो ।कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष…