लन्डन : स्टार फुटबलर डियगो कोस्टा र इडेन हाजार्ड इंलिस प्रिमियर लिग च्याम्पियन चेल्सी छाड्ने तयारीमा छन् । उनीहरुले क्लब छाड्ने मनसाय व्यक्त गरेपछि चेल्सी अहिले बार्यन म्यूनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई क्लबमा भित्र्याउने प्रयासमा छ ।रियल म्याड्रिडले इडेन हाजार्डलाई १ सय मिलियन युरो तिरेर क्लबमा भित्र्याउने तयारी गरेको छ । यता चाइनिज सुपर लिग क्लबमा…