यु २३ च्याम्पियनसिपको छनोटमा उज्वेकिस्तानसँग नेपाल पराजित

काठमाडौँ, २ साउन । एएफसी तेइस वर्षमुनि (यु २३) च्याम्पियनसिपको छनोट चरणअन्तर्गत समूह ‘डी’को दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । संयुक्त अरब इमिरेटस (युएई)को अल अइनस्थित ताहानोनविन मोहम्मद स्टेडियममा आज भएको खेलमा नेपाल उज्वेकिस्तानसँग दुई शून्यको हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो । नेपालको यो लगातार दोस्रो हार हो । यसअघि शनिबार भएको…

Logo