काठमाडौँ, २ साउन । "/>

  • ५ श्रावण २०८३, मंगलबार
Logo
  • Logo युनिकोड
  •  भिडियो
  • Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • लाइफ स्टाइल
  • विचार
  • विज्ञान प्रविधि
  • रंगीन संसार
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • खेलकुद
  • अन्य
    • साहित्य
    • विश्व
    • विचार/ब्लग
    • सफलताकाे कथा
    • समाज
    • सम्पादकीय
    • संस्कृति / सम्पदा
    • सिनेजगत
    • स्वास्थ्य
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

केन्द्रबिन्दुसर्च गर्नुहोस्

Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • न्युज
  • लाइफ स्टाइल
  • विचार/ब्लग
  • बेस्ट प्लस टु
  • विज्ञान प्रविधि
  • सिनेजगत
  • खेलकुद
  • सफलताकाे कथा
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • विक्ली ब्लो अप
  • अन्य
    • रंगीन संसार
    • निगरानी
    • न्युज
    • समाज
    • प्रवास
    • शिक्षा
    • ब्लग
    • केन्द्रबिन्दु संबाद
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

यु २३ च्याम्पियनसिपको छनोटमा उज्वेकिस्तानसँग नेपाल पराजित

यु २३ च्याम्पियनसिपको छनोटमा उज्वेकिस्तानसँग नेपाल पराजित

केन्द्रबिन्दु
३ श्रावण २०७४, मंगलबार
0
Shares

काठमाडौँ, २ साउन । एएफसी तेइस वर्षमुनि (यु २३) च्याम्पियनसिपको छनोट चरणअन्तर्गत समूह ‘डी’को दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । 

संयुक्त अरब इमिरेटस (युएई)को अल अइनस्थित ताहानोनविन मोहम्मद स्टेडियममा आज भएको खेलमा नेपाल उज्वेकिस्तानसँग दुई शून्यको हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो । नेपालको यो लगातार दोस्रो हार हो । यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल आयोजक युएईसँग पाँच शूय गोलअन्तरको पराजित भएको थियो । 

उज्वेकिस्तानको जितमा तुर्सुनोभ दोस्तोन्बेकले हेडरमार्फत खेलको २१ औँ मिनेटमा पहिलो गोल गर्दै खाता खोलेका थिए । उनले सिदिखोभ जाबोखिरको क्रसमा गोल गरेका थिए । त्यस्तै खेलको ८०औँ मिनेटमा उज्वेकिस्तानका अर्का खेलाडी गानिएभ अजिजोनले थप एक गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे । नेपालले केही राम्रो आक्रमण गरे पनि त्यसको सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य बन्यो । रासस 

 
 
 
 
 
 
 
 

भर्खर

अब हरेक दिन एकजना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १० लाख

हर्क साम्पाङ्ग आउने भएपछि जानकी मन्दिर अगाडि प्रदर्शन

प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा

ज्ञानेन्द्र शाहीको गुनासो- ‘सरकारलाई प्रश्न गर्नु नै अपराध भयो’

पहिराले विभिन्न राजमार्गको यातायात सेवा आंशिक प्रभावित

Logo

सम्पर्क

९८०१८१३३१०

प्रबन्ध निर्देशक / प्रधान सम्पादक

विदुर खतिवडा

विज्ञापनका लागि

०१-५७०५३३५

सूचना विभाग दर्ता नं.

१११२ / २०७५–७६


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
  • विज्ञापन
  • यूनिकोड
हनुमानस्थान, अनामनगर, काठमाडौँ, नेपाल

[email protected]


©2026 Kendrabindu सर्वाधिकार केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. | Designed & Developed by : Appharu