जीत पछि कप्तान सन्दिप लामिछाने

जीत पछि कप्तान सन्दिप लामिछाने

केन्द्रबिन्दु
0
Shares

नेपालले चार विकेटले सिंगापुरलाई पराजित गरेपछि प्रतियोगितामा म्यान अफ द म्याच घोषित नेपाली टोलीका कप्तान सन्दिप लामिछाने । उनले सिंगापुरविरुद्धको खेलमा पाँच विकेट लिए । आठ ओभर बलिङ गरेका लामिछानेले दुई मेडन राख्दै २१ रन दिएका हुन् । तस्बिर, सौजन्य, रमन सिवाकोटी, रासस

 

Skip This
Skip This
Logo