केन्द्रबिन्दु डेस्क । काठमाडौं, १२ साउन ।नर्वेको ओस्लोमा हुने नर्वे कप खेल्न जाने विद्यार्थी फुटबल टोलीलाई बुधबार काडाँघारीस्थित अक्षरा स्कुलमा बिदाइ गरियो । जुलाई ३० देखि अगष्ट ५ तारिखसम्म हुने प्रतियोगितामा टोलीले यु–१३ र यु–१६ छात्र उमेरसमूहअन्तर्गत सेभेन ए साइड फर्मेटमा प्रतिस्पर्धा गर्नेछ ।टोलीमा आयन सिलवाल, कृष न्यौपाने, निर्भानराज शाक्य, आदित्य सुवेदी, सुमन्श गौतम, श्रृजेश…