हेल्दी होमले मनायो २१ औं वार्षिकोत्सव, नयाँ पुस्ताको नेतृत्वसँगै नयाँ उचाइमा पुग्ने संकल्प

काठमाडौं । नेपालको पहिलो र सबैभन्दा विश्वसनीय होलिस्टिक हेल्थ, एस्थेटिक्स र वेलनेस सोल्युससन सेन्टर हेल्दी होमले आफ्नो २१औँ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न गरेको छ । हेल्दी होमको २ दशकको यो यात्राले नेपालको वेलनेस उद्योगमा कम्पनीको योगदान, ग्राहक सेवाप्रति कम्पनीको प्रतिबद्धता र कम्पनीप्रति सेवाग्राहीको विश्वासलाई प्रतिबिम्बित गरेको छ । वि.स.२०६३ मा मोहन भुसाल र कृष्ण भण्डारीले संयुक्त…

Logo