संसदीय छानिबनका लागि बाध्य पार्नु अराजनैतिक हो -रवि लामिछाने

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नियमित कानूनको प्रक्रियालाई पन्छाएर संंसदीय छानबिनका निम्ति बाध्य पार्नु अवैधानिक भएको जिकिर गरेका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा सहकारी अपचलनबारे उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले यस्तो बताएकी हुन् । ‘संसदीय छानिबनका लागि बाध्य पार्ने कार्य अनुचित हो । अनैतिक हो । अराजनैतिक हो । अवैधानिक हो । अन्याय…

Logo