त्रियुगा नपामा एमालेका चौधरी विजयी

गाईघाट (उदयपुर), २३ असार । उदयपुरको त्रियुगा नगरपालिकामा एमालेका बलदेव चौधरी विजय भएकाछन् । उनले ११ हजार ३६८ मत प्राप्त गरेर प्रमुख पदमा विजयी हासिल गरेका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बसन्त बस्नेतले ११ हजार २९५ मत प्राप्त गरेका थिए ।यस्तै, उपप्रमुखमा भने नेकाका उम्मेदवार देवी चौधरी ११ हजार ३२२ मत प्राप्त गरेर विजयी…

Logo