गाईघाट (उदयपुर), २३ असार । उदयपुरको त्रियुगा नगरपालिकामा एमालेका बलदेव चौधरी विजय भएकाछन् । उनले ११ हजार ३६८ मत प्राप्त गरेर प्रमुख पदमा विजयी हासिल गरेका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बसन्त बस्नेतले ११ हजार २९५ मत प्राप्त गरेका थिए ।
यस्तै, उपप्रमुखमा भने नेकाका उम्मेदवार देवी चौधरी ११ हजार ३२२ मत प्राप्त गरेर विजयी भइन भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का गीता रेग्मीले ११ हजार २७८ मत प्राप्त गरेकी थिइन् ।





























प्रतिक्रिया