प्रधानमन्त्री बालेनले सुरु गरे राजनीतिक भेटघाट, राप्रपा नेताहरूसँग एक घण्टा छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले राजनीतिक भेटघाट पनि सुरू गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का शीर्ष नेताहरूबीच समसामयिक राजनीतिक घटनाक्रम र जनजीविकाका सवालमा झन्डै एक घण्टा संवाद भएको छ । छलफलमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्य एवं सांसद खुश्बु ओली सहभागी…

Logo