मजाकको पात्र बनेका‘प्रेमबहादुर’, हाल ‘कफी दाई’ का रुपमा परिचित, ५ देशमा गर्छन निर्यात

रामपुर (पाल्पा) । झोलामा कफी बोकेर गाउँ–गाउँमा बिक्रीका लागि पुग्दा धेरैको हाँसो मजाकको पात्र बने, काम नपाएर कफी बेच्न गाउँ डुले जस्तो व्यवहार मैले भोग्नुपर्‍यो, तैपनि हिम्मत भने आफूमा राखिरहे, कफीको प्रवर्द्धनका लागि गाउँ धाइरहन्थे। अहिले भने परिस्थिति बदलिएको छ, कफी खरिद गर्न घरमै ग्राहक आउँछन्। यो अनुभव युवा प्रेमबहादुर सिंह ठकुरीको हो। उनी पाल्पा…

Logo