पशुपति क्षेत्रस्थित जयवागेश्वरीको कलेवर फेर्ने कार्य जारी

काठमाडौं। विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित जयवागेश्वरी मन्दिरको कलेवर फेर्ने काम तीव्र गतिमा अघि बढिरहेको छ । यस क्रममा जयवागेश्वरी, गणेश र भैरवको माटाको नयाँ मूर्ति निर्माण कार्य भइरहेको छ । पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी अनिता भट्टका अनुसार हरेक १२र१२ वर्षमा मन्दिरको कलेवर फेर्ने परम्परा रहिआएको छ । सोहीअनुसार वैशाख १८ गतेसम्म कलेवर…

Logo