नयाँ वर्षका दिन सपनतीर्थ मेलामा भक्तजनको भीड [तस्विरमा हेर्नुहोस्]

नयाँ वर्षका दिन सपनतीर्थ मेलामा भक्तजनको भीड [तस्विरमा हेर्नुहोस्]

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । प्रत्येक नयाँ वर्ष दिन लाग्ने सपनतीर्थ मेलामा भक्तजनको भीड लागेको छ । काठमाडौंको टोखा नगरपालिका–२ अवस्थित हिन्दु र बौद्ध धर्मालम्बिहरूको उक्त पवित्र स्थलमा बिहानैदेखि भक्तालुहरुको भीड लागेको हो ।

भक्तजनले मन्दिर परिसरमा रहेको पोखरीमा स्नान तथा पूजा अर्चना गर्छन्।

Logo