अदिती पौडेल । ५ साउन, काठमाडौं ।गोलाद्र्धको हिसाबले नेपाल भन्दा ठीक विपरित छ, अष्ट्रेलिया । त्यहाँ र यहाँको मौसमी तापमान उल्टो हुन्छ । यही देशलाई उच्च शिक्षाका लागि अधिकांश नेपाली विद्यार्थीहरुले रोज्ने गरेका छन् ।प्रौद्योगिक रुपले उन्नत यो एक समृद्ध बहुसांस्कृतिक राष्ट्र हो, जहाँ जुनसुकै मुलुकका विद्यार्थीले पनि स्वच्छन्द सास फेर्न पाउँछन् । यहाँ अनेक…