मेट्सको शाखा चितवनको पर्सामा पनि

केन्द्रबिन्दु संवाददाता । धादिङ, ११, कात्तिक ।  मेट्स इन्टरनेस्नल एजुकेशन एण्ड भिसा सर्भिसेसले चितवनको खैरेनीस्थित पर्सामा शाखा बिस्तार गरेको छ । मुख्य कार्यालय काठमाडौंमा रहेको मेट्स एजुकेशनले चौथो शाखाको रुपमा पर्सामा शाखा बिस्तार गरेको हो ।शाखा कार्यालयको बिहिबार एक कार्यक्रमकाबीच इक्यान चितवनका अध्यक्ष जिवन रिजाल र निवर्तमान अध्यक्ष सोमबहादुर कँडेलले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै इक्यान चितवनका अध्यय…

Logo