सातै प्रदेशमा विश्वविद्यालय खोल्नु पर्ने सुझाव

काठमाडौं ,२८,पुससरकारद्वारा गठित विज्ञ समूहले सातै प्रदेशमा राष्ट्रिय विश्वविद्यालय खोल्नु पर्ने सुझाव दिएको छ। नेपालको सबैभन्दा जेठो त्रिभुवन विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालय बनाउनु पर्ने चर्को दबाब बढिरहेका बेला सो समूहद्वारा सरकारलाई बुझाइएको प्रारम्भिक प्रतिवेदनमा आफ्नै विश्वविद्यालयको नामबाट क्याम्पस खोल्नु पर्ने कानुनी प्रावधान ल्याउन सुझाव दिएको हो।विज्ञहरूका अनुसार एउटा मात्रै केन्द्रीय विश्वविद्यालय बनाएर अन्यलाई क्षेत्रीय विश्वविद्यालय बनाउनु…

Logo