केन्द्रबिन्दु डेस्क । काठमाडौं, २९ साउन ।उच्च शिक्ष हासिल गर्न तयार विद्यार्थीहरूका लागि आफ्नो लक्ष्य अनुरूप कुन विषय पढ्ने, कहाँ पढ्ने, कसरी पढ्ने आदि जस्ता प्रश्नबारे परामर्श दिँदै तेस्रो नेपाल हाइयर एजुकेसन फेयर २०१७ आइतबार सकिएको छ । भिजन मिडिया इन्कर्पोरेसन र एजुकेसन डट कम ले संयुक्त रुपमा आयोजना गरेको यो मेला दुई दिन चलेको…