शिक्षासँगै सिप प्रदान गर्दै आएकाे आइएसटी सेकेण्डरी स्कुल, ज्ञानेश्वर [भिडियाे]

करिब दुई दशकदेखि आइएसटी कलेजले हस्पिटालिटी क्षेत्रका योग्य जनशक्ति तयार गर्दै आएको छ । यस क्रममा कलेजले टुरिजम र हस्पिटालिटी क्षेत्रमा नव आयाम सहित अन्तर्राष्ट्रियस्तरका कोर्षहरु पठनपाठन गराउँदै आएको छ । प्लस टु अध्ययनको लागि आइएसटी सेकेण्डरी स्कुल आइएसटी कलेजको व्यवस्थापन अन्तर्गत काठमाडौंको ज्ञानेश्वर वडा नं. ३० मा सञ्चालित छ । आइएसटीले विद्यार्थीलाई जिज्ञासु र…

Logo