प्रविधिमैत्री शिक्षा र विद्यार्थी विकासको विश्वसनीय थलो, नेपाल काष्ठमण्डप

काठमाडौं । शिक्षामा समर्पित, चुस्त र दूरदर्शी व्यवस्थापनले तयार गरेको उर्बर धरातल हो, नेपाल काष्ठमण्डप सेकेण्डरी स्कुल । काठमाडौँको कलंकीमा दक्ष प्राज्ञिक व्यक्तित्व, अनुभवी शिक्षक, बैंकर र सफल उद्यमीहरूको सामूहिक लगानी र व्यवस्थापनमा सञ्चालित यो स्कुलले स्थापनाकालदेखि नै गुणस्तरीय र व्यावहारिक शिक्षामा जोड दिँदै आएको छ। कक्षा ११, १२ अन्तर्गत विज्ञान, व्यवस्थापन, कानुन, मानविकी संकायमा…

Logo