परम्परा, नवप्रवर्तन र विश्वस्तरीय शिक्षाको संगम, लिटल एञ्जल्स

काठमाडौं । सन् १९८१ मा ललितपुरको हात्तीवनमा एउटा सानो भाडाको घरबाट ६५ जना विद्यार्थीसहित सुरु भएको लिटल एन्जल्स स्कुलले आज साढे चार दशकको यात्रा पूरा गर्दै आफूलाई देशकै उत्कृष्ट र विशाल शैक्षिक संस्थाका रूपमा स्थापित गरेको छ। शैक्षिक उन्नयनमा अविछिन्न समर्पित यस संस्थाले हजारौँ युवा मस्तिष्कलाई प्रेरित गर्दै उनीहरूको प्रतिभा निखार्न र सम्भावनालाई वास्तविकतामा बदल्न…

Logo