विद्यार्थीको आयामिक क्षमता विकास गर्दै पिनाकल एकेडेमी [भिडियाे]

शैक्षिक धरातल जति बलियो हुन्छ, उन्नतीको पथमा उत्तिनै ठूलो छलाङ मार्न सकिन्छ । यही तथ्यमा उभिएर पिनाकल एकेडेमीले उर्बर धरातल निर्माण गरिदिएको छ विद्यार्थीका लागि । पिनाकलमा आखिर त्यस्तो के छ ? यसको दुई वटा जवाफ छ– एउटा, फराकिलो शैक्षिक कार्यक्रम । अर्को, परिणाममुखी पठन प्रणाली । यसैले त पिनाकल कलेज हरेक संकायमा उत्तिकै उत्कृष्ट…

Logo